नियम १०२
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
:केन्द्रले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।